एजेन्सी, पुस २७ ।
अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु भएको छ । तुफानका कारण टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित बनेका छन् ।
यी तीन राज्यका सयौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवापनि अवरुद्ध भएको छ । तुफानका कारण सिगागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु नहुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
मौसमविदहरुका अनुसार भारी वर्षा र तुफान अझ केही दिन रहनेछ । यसैबीच तुफान प्रभवितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ भने सयौंको संख्यामा उद्धाकर्मीहरु परिचालन गरिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline