सेनाको क्षेप्यास्त्रबाट युक्रेनी विमान खसेको पुष्टी, ईरानले माग्यो माफी

सेनाको क्षेप्यास्त्रबाट युक्रेनी विमान खसेको पुष्टी, ईरानले माग्यो माफी

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी पुष २६ । ईरानको तेहरानबाट युक्रेनतर्फ उडेको विमान ईरानी सेनाले गल्तीका कारण प्रहार गरेको क्षेप्यास्त्र लागेर खसेको पुष्टी भएको छ ।
ईरानका राष्ट्रपति सहितका अधिकारीहरुले उक्त दुर्घटनामा ठूलो मानवीय भूल भएको भन्दै क्षमायाचना मागेका छन् ।
बोईगं ७३७ मा एक सय १७ जना यात्रु र चालक दलका सदस्य थिए । जनवरी ८ मा सो विमान खस्दा ती सबैको मृत्यु भएको छ ।
सोही दिन अमेरीकी सैन्य अखडामा प्रहार गरेको एउटा क्षेप्यास्त्र विमानमा लागेको देखिएको छ । यस विमानमा ईरानको ८२, क्यानडाको ६३ , युक्रेनका ११ जना , स्वीडेनका १०, अफ्गानिस्तानको ४ जर्मनी र ब्रिटेनको तीन तीन जना नागरिक सवार थिए ।
ईरानी कमाण्डर क्वासीम सुलेमानीको हत्याको बदला लिन ईराक स्थित अमेरीकी सैन्य आधार शिबिरमा दर्जन बढी क्षेप्यास्त्र प्रहार गर्ने क्रममा विमानमा समेत लागेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ