एजेन्सी । गएराति भारतको उत्तर प्रदेश कन्जौनमा एउटा बस र ट्रक आपसमा जुधे पछि बसमा आगो लाग्दा २० जना मानिस जिउदै जलेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
४५ जना सवार रहेको बसबाट बाकीँ २५ जनालाई भने निकालिएको थियो ।
ट्रकमा पनि आगो लागेको प्रहरीको भनाई छ । जलेर घाईते भएकाहरुको उपचार भईरहेको भारतीय प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline