इराकस्थित अमेरिकी सेनाको क्याम्पमा इरानद्धारा दर्जनौं क्षेप्यास्त्र प्रहार

इराकस्थित अमेरिकी सेनाको क्याम्पमा इरानद्धारा दर्जनौं क्षेप्यास्त्र प्रहार

  • बुधबार, पुस २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी, पुस २३ ।
इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाइएको छ ।

कम्तीमा एक दर्जन क्षेप्यास्त्र प्रहार गरिएपनि घटनाबाट भएको क्षतिबारे भने विस्तृत विवरण आएको छैन । इरानी सेना रिभोलुस्नरी गार्डकाअनुसार इरानी शीर्ष कमान्डर सुलेमानीको हत्याको बदलास्वरुप अमेरिकाको थुप्रै सैन्य शिविरलाई इरानले निशाना बनाउनेछ ।

खासगरी खाडीका विभिन्न देशमा रहेर इरानविरुद्ध गतिविध गरिरहेका अमेरिकी शिविरहरुमा आक्रमण गर्ने चेतावनी इरानले दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ