सुलेमानीको श्रदाञ्जलीमा सहभागी भीडमा भागदौड हुदा ३५ जनाको मृत्यु

सुलेमानीको श्रदाञ्जलीमा सहभागी भीडमा भागदौड हुदा ३५ जनाको मृत्यु

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पुष २२ एजेन्सी । अमेरीकाद्धारा हत्या गरिएका ईरानी जनरल सुलेमानीको श्रदाञ्जलीका लागि केरमनमा भेला भएका मानिसहरुबीच भागदौड हुदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अन्य ४८ घाईते भएका छन् । शोक सभामा जम्मा भएका लाखौ मानिसहरुबीच दुर्भाग्यबस भागदौड हुदा उक्त घटना भएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ