ईरानी ह्याकरले गरे अमेरीकी सरकारी वेबसाईट ह्याक,ट्रम्पको गालामा मुक्का हान्दा रगत चुहिएको तस्वीर पोष्ट

ईरानी ह्याकरले गरे अमेरीकी सरकारी वेबसाईट ह्याक,ट्रम्पको गालामा मुक्का हान्दा रगत चुहिएको तस्वीर पोष्ट

  • आइतवार, पुस २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी पुष २० । जनरल सुलेमानीको हत्या पछि आक्रोसीत ईरानी नागरिक मध्य केही ह्याकरहरुले अमेरीकाको सरकारी वेबसाईट ह्याक गरी ट्रम्प माथि आक्रमण गरेको र उनको मुखबाट रगत बगिरहेको तस्वीर सार्वजनिक गरेको छ ।
डेली मेलका अनुसार अमेरीकाको फेडेरल डिपोजिटरी लाईब्रेरीको एफडीएलपी डट जिओभी नामक वेबसाईट ह्याक गरी ईस्लामिक रिपव्लिक अफ् ईरानको नाममा यस्तो सामाग्री प्रकाशन गरिएको छ ।
उनीहरुले भगवानको नाममा भन्दै लेखेको सन्देशमा यो ईरानको साईबर क्षमताको सानो पार्ट मात्रै हो, हामी सधैंँ तयार छौं ।
सन् २०१३ मा पनि ईरानी ह्याकरले अमेरीकी साईट ह्याक गरेका थिए । सो पोष्ट पछि सार्वजनिक तस्वीरमा ट्रम्पको गालामा ईरानी सुरक्षा गार्र्डले मुक्का हानेको र उनको मुखबाट रगत चुहिएको तस्वीर सार्वजनिक भएको छ । जुन काल्पनिक तस्वीरमा दुई वटा क्षेप्यास्त्र प्रहार भईरहेको पनि देखाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ