ईरानका सैन्य दस्ताका जनरल सुलेमानीको ईराकमा हत्या गरेको अमेरीकाले ईरानले अमेरीकामाथि कुनै हमला गरे ईरानको ५२ अखडामा आक्रमण गर्ने धम्की दिएको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानी मारे पछि व्यक्त ईरानी प्रतिकृयाहरुलाई लक्षित गर्दै यस्तो धम्की दिएका हुन् ।
शुक्रबार सुलेमानीको हत्या गरेको अमेरीकाले आफ्नो सम्पत्ति र नागरिकको रक्षा गर्न जस्तो सुकै कदम चाल्ने बताएको छ ।
ईरानले अमेरीकासगँ उपयुक्त समयमा बदला लिने चेतावनी दिदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline