विरोधको ध्यान मोड्न भारले हमला गर्न सक्ने पाकिस्तानी प्रधानमन्त्रीको अनुमान

विरोधको ध्यान मोड्न भारले हमला गर्न सक्ने पाकिस्तानी प्रधानमन्त्रीको अनुमान

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

एजेन्सी, पुस ६ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नागरिकता विधेयकको विरोधमा भारत भर भइरहेको विरोध प्रदर्शनबाट ध्यान मोड्न भारतले पाकिस्तान विरुद्ध आक्रमण गर्न सक्ने अनुमान गर्नु भएको छ । यदि भारतले त्यसो गरेमा पाकिस्तानले गतिलो जवाफ फर्काउने उहाँले चेतावनी दिनुभयो ।

इमरान खानले ट्वीट गर्दै भारतले हिन्दु राष्ट्रवादलाई बढावा दिन आन्दोलन भड्काउन चाहेको आरोप लगाउनुभयो । यस्तो भएमा कडा प्रतिकार गर्नुबाहेक अरु कुनै विकल्प नरहने उहाँको भनाइ छ ।

भारतीय स्थल सेना प्रमुख विपिन रावतले हालै भारत–पाकिस्तान सीमामा स्थिति खराब हुन सक्ने अभिव्यक्ति दिएका दिएका थिए । नागरिकता विधेयकविरुद्धको प्रदर्शनले भारतमा जनआन्दोलनको रुप लिइसकेको उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ