हिँड्दाहिँड्दै बाटैमा यसरी लडे भारतीय प्रधानमन्त्री माेदी (भिडियाे सहित)

हिँड्दाहिँड्दै बाटैमा यसरी लडे भारतीय प्रधानमन्त्री माेदी (भिडियाे सहित)

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, २९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिँड्दाहिँड्दै बाटैमा लडेका छन्। उनी कानपुरको अटलघाटमा सिँढी चढ्ने क्रममा लडेका हुन्।

फटाफट सिँढी चडिरहेका बेला एउटा खुड्किला छुटेपछि मोदी लडेका हुन्। उनलाई कुनै चोट नलागेको भारतीय संचारमाध्यामले जनाएका छन्। उनी लड्ने वित्तिकै उनको अघिपछि रहेका सुरक्षा गार्डले उठाएका थिए।

नमामी गंगे परियोजना अन्तर्गत गंगा नदीको सफाई अभियानको निरीक्षणका लागि प्रधानमन्त्री मोदी अटलघाट पुगेका हुन्।

भिडियाे हेर्नुहाेस् ।

https://twitter.com/i/status/1205824124523696129

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ