भारतीय प्रहरीबीच आफू आफूमै गोली हानाहान, ६ प्रहरीको मृत्यु

भारतीय प्रहरीबीच आफू आफूमै गोली हानाहान, ६ प्रहरीको मृत्यु

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

मंसीर १८ एजेन्सी । भारतको छत्तीसगढ सिमा नजिक भारतीय सिमा प्रहरीबीच एक आपसमा गोली हानाहान हुदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाईते भएका छन् ।
भारत तिव्वत ४६ औ बटालियनका प्रहरीबीच बिहान किन गोली हानाहान भएको हो भन्ने अधिकारीहरुले एकीन गरेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ