एजेन्सी, मंसिर २ ।
साउदी अरबको दोस्रो ठूलो इन्धन उत्पादन कम्पनी अर्माकोको चुक्ता पुँजी १ खर्ब ८० अर्ब डलर रहेको घोषणा गरिएको छ ।
साउदी अरबका युवराज सलमानले अर्माकोको चुक्ता पूँजी २ खर्ब डलर रहेको बताएपछि आधिकारिक मुल्याङ्कन गरिएको हो । सम्पत्ति मुल्याङकन संगै अर्माको कम्पनीको प्राथमिक शेयर खुला भएको छ ।
यद्यपी विदेशी मुलुकका लगानीकर्ताले भने शेयर किन्न पाउने छैनन् । त्यसबाहेक साउदी अरबको शेयर बजारमा सुचिकृत विदेशी कम्पनीले भने लगानी गर्न पाउने रोयटर्सले उल्लेख गरेको छ ।
कम्पनीको १ दशमलभ ५ प्रतिशत शेयर विक्रि गरिनेछ । जसबाट २५ दशलमभ ६ अर्ब डलर जम्मा हुने अपेक्षा गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline