यदी भारतसगँ युद्ध भयो भने उसका समर्थक देशमा समेत क्षेप्यास्त्र हान्ने पाकिस्तानी मन्त्रीको भनाई विवादमा

यदी भारतसगँ युद्ध भयो भने उसका समर्थक देशमा समेत क्षेप्यास्त्र हान्ने पाकिस्तानी मन्त्रीको भनाई विवादमा

  • बुधबार, कार्तिक १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कार्तिक १३ एजेन्सी । पाकिस्तानका कास्मीर मामलाका मन्त्री अलि अमिनले भारतसगँ बाध्यकारी युद्ध भएमा उसका पछि लाग्ने देश विरद्ध समेत क्षेप्यास्त्र हान्ने विवादित अभिव्यक्ति दिएका छन् ।
गंडापुर ईलाकामा एउटा कार्यक्रमका दौरान उनले भारत विरुद्ध युद्ध भएमा एउटा क्षेप्यास्त्र भारतमा प्रहार गर्दा अर्को क्षेप्यास्त्र भारतका सहयोगी देशमा हान्ने भनेको भिडियो भाईरल बनेको छ ।
यो भिडियो पाकिस्तानका एक पत्रकारले शेयर गरे पछि भाईरल बनेको हो ।
कास्मीरलाई कब्जा गर्ने भारत विरुद्ध पाकिस्तान युद्धको लागि मजवुर हुन सक्ने भन्दै उनले कास्मीर मामलालाई लिएर हुने युद्धमा भारतका सहयोगी देशलाई पनि दुष्मन मानेर आक्रमण गर्ने चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ