एजेन्सी कार्तिक १३ । लेवनानमा ह्वाटस् एपमा कर लगाउने सरकारको निर्णयका विरुद्ध शुरु भएको विरोध प्रदर्शन देशव्यापी हुदै अन्ततः भ्रष्टाचारको अन्त्य र राजनीतिक व्यवस्था परिवर्तन गर्नु पर्ने सम्म माग बढेर गएको छ ।
दुई साता अघि देखि शुरु भएको प्रदर्शनका क्रममा राजनीतिक संकट गहिरिएको भन्दै प्रधानमन्त्री शहीद हरीरीले राजीनामा दिने घोषणा गरेका थिए ।
त्यस पछि प्रदर्शनकारीहरुले जम्मा भएर खुसियाली मनाउदै यो सानो र पहिलो जीत भएको तर अझै परिवर्तन बाकीँ रहेको बताएका छन् ।
उनीहरुले दशकौं देखि भ्रष्टाचार गरीरहेका सबै एलीटहरुले राजीनामा दिनु पर्ने माग गरेका छन् ।
उनीहरुले मानव साँग्लो बनाउने देखि मुख्य सडकहरु बन्द गराएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline