कार्तिक १२ एजेन्सी । भारत प्रशासित कास्मीरमा पछिल्लो समय हिंशा बढ्न थालेको छ । भारतले कास्मीरको बिशेष स्वायत्तता खोस्दै धारा ३ सय ७० खारेज गरे पछि त्याहाँ भारत विरुद्ध गतिविधि बढ्दै गएको छ ।
आज मात्रै गोली हानेर पाच जना नागरिकको हत्या भएको खबर छ । कातरसु गाउँमा उक्त घटना भएको जनाईएको छ ।
यस अघि पनि केही ट्रक चालकहरु मारिईसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline