भारत नियन्त्रित जम्मु कास्मिरमा आज यूरोपेली सासदहरुले भ्रमण गर्ने

भारत नियन्त्रित जम्मु कास्मिरमा आज यूरोपेली सासदहरुले भ्रमण गर्ने

  • मङ्लबार, कार्तिक १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी कार्तिक १२ । भारत प्रशासित कास्मीरमा धारा ३ सय ७० खारेज गरेर केन्द्र शासित राज्य बनाएर कफ्र्यु लगाईए पछि चौतर्फी विरोध भईरहेका बेला आज यूरोपेली सासदहरुको प्रतिनिधि मण्डलले सो क्षेत्रको भ्रमण गर्ने भएको छ ।
प्रतिनिधि मण्डलका एक सांसद विएन डनले कास्मीरी जनतासगँ भेटघाट गरेर त्याहाको अवस्थाको बारेमा जानकारी लिने बताए ।
कफ्र्यु टेलिफोन तथा ईन्टरनेट बन्द रहेको , स्कुल बन्द रहेको जस्ता विषयमा युरोपेली सासदहरुले अनुगमन गर्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ