एजेन्सी कार्तिक १२ । भारतको तामिलनाडुको चित्री शहरको नाडुकाटुपत्तीमा खनिएको बोरबेलमा खसेका एक दुई बर्षे बच्चालाई जीवितै निकाल्ने प्रयास असफल भएको छ ।
सरकारी अधिकारीहरुले विभिन्न प्रयासका बीच उनलाई जीवितै निकाल्न नसकिएको भन्दै उनको शरीर डिंकपोज्ड हुन लागेको बताए । उनलाई निकाल्न छेउमै समानान्तर बोरबेल खनेर समेत प्रयास गरिएको थियो । तर सोही बोरबेलबाट उनको शब निकालिएको छ । सुजीत नामका ती बच्चालाई निकाल्न प्रयास भए पनि असफल भए पछि उनको शब हिजो साझँ निकालिएको हो ।उक्त बोरबेल २६ फिट गहिरो थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline