लेवनानमा सरकार विरोधी प्रदर्शनकारीले बनाए देशब्यापी मानवसाग्लो

लेवनानमा सरकार विरोधी प्रदर्शनकारीले बनाए देशब्यापी मानवसाग्लो

  • सोमवार, कार्तिक ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी कार्तिक ११ । लेवनानमा जारी सरकार विरोधी प्रदर्शनमा आन्दोलनकारीले देशब्यापी मानव साग्लो बनाएका छन् ।
सामाजिक सञ्जाल ह्वाटस् एपमा कर लगाउने सरकारको निर्णयको विरुद्ध शुरु भएको विरोधले बिशाल रुप लिदै गएको छ ।
उनीहरुले भ्रष्टाचार, बेरोजगारी, मंहगी जस्ता विषय उठाएर सरकार विरुद्ध ठूला प्रदर्शन गर्दै आउने क्रममा उत्तर दक्षिण त्रिपोली देखि तायर सम्म मानव साग्लो बनाएर एकता प्रदर्शन गरेका छन् ।
आन्दोलनको १२ दिन भईसक्दा पनि सरकारले सुनुवाई नगरेको भन्दै उनीहरुले एक सय ७० किलो मिटर लामो मानव चेन बनाएर राजधानी बेरुत तर्फ अघि बढेका थिए ।
खास कुनै राजनीतिक दल र नेता विनै युवाहरुले स्वतस्फुर्त रुपमा शुरु गरेको प्रदर्शनमा राजनीतिक प्रणाली फेर्न माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ