फेरी बढ्यो भारत र पाकिस्तानबीच तनाव, पाकिस्तानी सेनाले चार भारतीयको हत्या गरेको आरोप

फेरी बढ्यो भारत र पाकिस्तानबीच तनाव, पाकिस्तानी सेनाले चार भारतीयको हत्या गरेको आरोप

  • सोमवार, कार्तिक ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

४ कार्तिक, एजेन्सी । भारत पाकिस्तानबीचको तनाव फेरी बढेको छ । पाकिस्तान सेनाले आफ्नो भूमीमा आक्रमण गरेको आरोप भारतले लगाएको छ ।
आफ्नो देशका दुइवटा गाउँमा पाकिस्तानी सेनाले गोली प्रहार गरी चार जनाकोे हत्या गरेको भारतीय पक्षको दाबी छ ।
भारतको गुण्डीशत र तङ्गधारमा रहेका सुरक्षाकर्मीमाथि गोली प्रहार गर्दा एक आम नागरिक र तीनजना सुरक्षकर्मीको हत्या गरेको आरोप लगाउँदै भारतले पाकिस्तानमाथि जवाफी कारबाही गर्ने चेतावनी स्वरुप पाकिस्तानको केही भूभागमा आक्रमण गरेको छ ।
जसमा ६ जना सैनिक मारिएको दाबी भारतको छ । यद्दपी पाकिस्तानले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ