एजेन्सी कार्तिक १ । अफ्गानिस्तानको एउटा मस्जिदमा धर्मालम्बीहरुले प्रार्थना गरीरहेको समयमा भएको आत्मघाती बम विष्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौ घाईते भएका छन् ।
नानगहर प्रान्तमा रहेको एउटा मस्जिदमा नमाज भईरहेको बेला भएको विष्फोटले मस्जिदको छत खसेको थियो ।
सयुक्त राष्ट्रसघंका अनुसार जुलाई देखि सेप्टेम्बर सम्ममा १७७४ जना मानिसको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline