भारत उत्तरप्रदेशमा हिन्दु नेताको हत्या

भारत उत्तरप्रदेशमा हिन्दु नेताको हत्या

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

दिल्ली कार्तिक १ । आज भारतको उत्तरप्रदेशको राजधानी लखनउमा रहेको हिन्दु महासभाका नेता कमलेश तिवारीको आफ्नै कार्यलयमा गोली हानी हत्या भएको छ ।
दुई जना आक्रमणकारीले मिठाईको डब्बामा पेस्तोल र चक्कु राखेर ल्याएर गोली हानेको प्रहरीले जनाएको छ । आक्रमणकारीले गोली हाने पछि चक्कुले पनि घाँटीमा रेटेका थिए ।
आक्रमणकारीको खोजी भईरहेको प्रहरीले जनाएको छ । दुई बर्ष अघि मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा विवादीत बयान दिए पछि पक्राउ गरिएको थियो ।
तिवारीका समर्थकहरुले लखनउमा प्रदर्शन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ