कार्तिक १ एजेन्सी । जापानमा आएको पछिल्लो ६० वर्ष यताकै शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।
केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानमा ठूलो जनधनको क्षति भएको छ ।
अधिकारीहरुका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरमा बाढीको असर बाँकी नै रहेको छ।
आँधीले एक हजार सात सय घर पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यसैगरी, २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको जापानको भूमि मन्त्रालयले जानकारी दिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline