पश्चिम बंगाल असोज ३० । जहिले पाकिस्तानी बोर्डरमा मात्रै भीडन्त भईरहने भारतले यस पटक बंगलादेशको सिमामा पनि तनाव ब्यहोर्नु परेको छ । पश्चिम बंगालको अन्तरदेशीय सिमा क्षेत्रमा गस्ती गरीरहेको बंगलादेश बार्डर गार्डको टुकडीले भारतीय बार्डर सेक्युरीटी फोर्स ( बिएसएफ) माथि गोली चलाएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
गोली लागेर बिएसएफका हेड कन्सटेबल बिजय भान सिंहको मृत्यु भएको छ भने अर्का एक घाईते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline