भारतसगँ कुनै पनि राजनीतिक संबन्ध रहदैनःपाकिस्तानी विदेशमन्त्री कुरैसी

भारतसगँ कुनै पनि राजनीतिक संबन्ध रहदैनःपाकिस्तानी विदेशमन्त्री कुरैसी

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एजेन्सी असोज ३० । पाकिस्तानी विदेश मन्त्री मोहम्मद कुरैसीले कास्मीरको बिशेष दर्जा खारेज गरेको भारतसगँ कुनै पनि राजनीतिक सम्बन्ध नहुने बताएका छन् ।
उनले ईस्लामावादमा पत्रकारहरुसगँ कुरा गर्दै कुरैसीले आफूहरु भारतसगँ वार्ताको विपक्षमा नरहे पनि यो समयमा त्यो संभव नरहेको टिप्पणी गरे । भारत आफै बार्ताबाट भागीरहेको पनि उनको टिप्पणी थियो ।
उनले कास्मीरी जनताको पक्षमा पाकिस्तान सधै उभिने बताए ।
५ अगष्टमा भारतले कास्मीरलाई विभाजन गर्दै स्वायत्तता खोसे पछि दुवै देशको सम्बन्ध तनावपूर्ण रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ