एजेन्सी असोज २९ । मुर्ख नहोउ ( डन्ट वि अ फुल,आई विल कल यु लेटर ) यो साधारण शिक्षकले विद्यार्थी वा प्रमि प्रेमीकाले एक अर्कालाई लेखेको शब्द होईन । यो त अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानलाई लेखेको पत्रको एक बाक्य हो ।
अघिल्लो सातादेखि टर्कीले अचानक सिरीयाली सिमा क्षेत्रमा अमेरीका समर्थित कुर्द लडाकु बिरुद्ध सैन्य अप्रेसन चलाए पछि त्यसलाई रोक्ट ट्रम्पले पत्रचार गरेको एपीएफले उल्लेख गरेको छ ।
उनले घुमाउरो भाषामा टर्कीको अर्थतन्त्र ध्वस्त बनाउने चाहना नभएको भन्दै टर्कीले आफ्नो भनाई नमाने त्यसो गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
यो पत्र असाधारण भएको केही अन्तराष्ट्रिय सञ्चार माध्यममा चर्चा छ । यो चिट्ठी अक्टोबर १६ मा सामाजिक सत्तजालमा बाडिएको थियो । लेख्न चाही ९ अक्टोबरमा लृखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline