एजेन्सी असोज २८ । टर्कीले गत वुधबार देखि उत्तरी सिरीयामा कुर्द लडाकु विरुद्ध गरेको कार्बाहीको विरोधमा अमेरीकाले टर्कीका दुई जना मन्त्री र अन्य तीन जना अधिकारीमाथि प्रतिवन्ध लगाएको छ ।
साथै राष्ट्रप्रति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानलाई फोन समेत गरेको उपराष्ट्रपति माईक पेन्सले बताएका छन् ।
उनले छिट्टै उत्तरी सिरीयाको भ्रमण गर्ने पनि बताएका छन् ।
उत्तरी सिरीयामा कुर्द लडाकुका साथै सिरीयाली सरकारी सेना समेत प्रवेश गरेकाले भीडन्त अरु चर्किने संभावना बढेको छ । टर्कीले गरेको आक्रमणमा दर्जनौ सर्वसाधारण र कुर्द लडाकुको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline