एजेन्सी असोज २६ । जापानमा ६० वर्ष यताकै शक्तिशाली आधी र भारी वर्षाका कारण राजधानी टोकियो सहितको जनजीवन अस्तव्यस्त भएको छ भने कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
अन्य केही मानिस बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन् ।
हेगीविस नामक चक्रवती तुफानका कारण टोकियोको ईजु प्रायद्धीप बढी क्षतिग्रस्त भएको छ ।
विद्युत आपुर्ति बन्द भएको छ भने सडक अस्तव्यस्त भएको छ साथै कैयौ घरहरु क्षतिग्रस्त भएको विविसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline