एजेन्सी असोज २५ । उत्तरी सिरीयामा टर्कीले आक्रमण जारी राखे पछि पछिल्लो साता मात्रै एक लाख सर्वसाधारण विस्थापित भएको सयुक्त राष्ट्रसंघले जनाएको छ ।
तीन दिन अघि शुरु गरेको आक्रमणमा ११ जना सर्वसाधारण र केही कुर्द लडाकुको मृत्यु भएको पनि जनाईएको छ ।
कुर्द लडाकु लक्षित भन्दै टर्कीले सैन्य आक्रमण गरे पछि युरोप सहित विभिन्न देशले चिन्ता व्यक्त गरेका छन् ।
युरोपले गरेको आलोचनाको विरोधमा टर्कीले लाखौं शरणार्थी युरोप पठाउने चेतावनी दिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline