एजेन्सी असोज २४ । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मीरको स्वायत्तता खोसेर अन्तिम कार्ड खेलेर गल्ती गरेको बताएका छन् ।
ईस्लामाबादमा भारतले कास्मीरको स्वायत्तता खोसेको विरोधमा आयोजित मानव साग्लोमा ऐक्यबद्धता जनाउदै उनले मोदीले कास्मीरी जनताले धारा ३ सय ७० खारेज गर्ने निर्णय कास्मीरी जनताले स्वीकार गर्ने सोचेको तर जनताले नस्वीकार्ने बताए ।
धेरै दशकमा कास्मीरी जनताले जे सामना गरे त्यो मोदीलाई थाहा छैन खानले भने कास्मीरी जनताले मृत्युलाई जितिसकेकाले अब कफ्र्यु हटे पछि जनता सडकमा आउने बताए ।
पाकिस्तान कास्मीरको पक्षमा छ भन्ने देखाउन आज ईस्लामावादमा र्यालीको आयोजना गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline