असोज २३ काठमाण्डौं । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले आफ्नो देशले गरीबी उन्मुलन र विकासमा चीनको अनुभवबाट सिकेर त्यस्तो मोडेल अपनाउन चाहेको बताएका छन् ।
दुई दिने चीनको भ्रमण पछि उनले यस्तो बताएका हुन् ।
भारत प्रशासित कास्मीरको स्वायत्तता खोस्ने र कफ्र्यु लगाउने भारतको कदमको बिरोध गर्दै खानले दुई महिना देखि जारी मानवीय संकट गहिरिदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
चीनीया राष्ट्रपति सि जिन पिगं र प्रधानमन्त्री लि ख छ्यागंले पनि चीन पाकिस्तानको सम्प्रभुत्ता, स्वतन्त्रता र सुरक्षाको लागि सदैव सहयोग गर्न प्रतिवद्ध रहेको भन्दै कास्मीरको मुद्धा विवादीत भएकाले युएन चार्टर अनुसार हुनु पर्नेमा जोड दिएको छ ।
केही दिन पछि भारत भ्रमणमा चीनीया राष्ट्रपति आउनै लाग्दा चीनको यस्तो प्रतिकृया आए पछि भारत भित्र आलोचना शुरु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline