उत्तर कोरियाद्वारा पुन मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा पुन मिसाइल प्रक्षेपण

  • बुधबार, अशोज १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

असाेज १५ । उत्तर कोरियाले आज फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ । अमेरिकासँग वार्ताको तयार भइरहेको बताएलगत्तै उत्तर कोरियाले पुनः मिसाइल प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले जापानको दक्षिणपूर्वी कङ्ग्वान प्रान्तको बोनसनबाट पूर्वी समूद्रतर्फ मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले पुष्टी गरेका छन् ।

जापानले उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेकाले आफ्ना जहाजहरुलाई त्यसतर्फ नजान आग्रह गरेको बताइएको छ ।

जापानका सरकारी अधिकारीहरुले आफ्नो विशेष आर्थिक क्षेत्रमा केही मिनेटको अन्तरमा दुईवटा मिसाइल प्रक्षेपण गरिएको दावी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ