असोज १५ काठमाण्डौं । भारतले धारा ३७० खारेज गरेर कफ्र्यु लगाए पछि जारी प्रदर्शन र अन्तराष्ट्रिय दवावका बीच पनि सुरक्षाफौजले दमन नरोकेको गुनासो बढिरहेका बेला फेरी एक सय ४४ बालबालिकालाई सुरक्षाफौजले नियन्त्रणमा लिएको छ ।
९ अगष्टमा कफ्र्यु लगाउदै विशेष राज्यको दर्जा खारेज गरेयता ९ देखि ११ बर्षका ती बालबालिका नियन्त्रणमा लिएको जनाईएको छ । कास्मीर घाटीमा भएको यो घटनाको विरोध भए पछि केही बच्चा भने छाडिएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline