भारतीय सिख प्रहरी अधिकारीको गोली हानी हत्या

भारतीय सिख प्रहरी अधिकारीको गोली हानी हत्या

  • आइतवार, अशोज १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एजेन्सी, १२ असाेज । भारतीय सिख प्रहरी अधिकारी सन्दीप सिंह धालीवालको अमेरिकाको टेक्सासमा गोली हानी हत्या गरिएको छ ।

ड्युटीको समयमा ट्राफिक लाइटमा कार रोकी राखेको अवस्थामा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेका हुन् । आफैं चलाएको कारमा उनीसहित एक महिला र पुरुष सवार थिए ।

धालीवाल अमेरिकामा इमान्दार ड्‍युटी अफिसरका रुपमा परिचित रहेका छन् । सिसिटिभी फुटेजको आधारमा धालीवालाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । धालीवाल विगत १० वर्षदेखि शिख प्रहरी विभागमा कार्यरत थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ