एजेन्सि, साउन १३ ।
अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख ड्यान कोट्सले राजिनामा दिनुभएको छ । उहाँ ट्रम्प प्रशासन छाड्ने अर्का उच्च पदस्थ सरकारी अधिकारी हुनुहुन्छ ।
राष्ट्रपति ट्रम्पले अगस्ट महिनाको मध्यमा कोट्स पदबाट अलग्गिने र उहाँको स्थानमा टेक्ससका कंग्रेस सदस्य जन र्याट् िक्लफलाई आफूले मनोनयन गर्ने जनाउनु भएको थियो ।
गत जनवरी महिनामा राष्ट्रपति ट्रम्पले गुप्तचर निकायका प्रमुखहरू निष्क्रिय भएका र इरानले उत्पन्न गराएको जोखिमको विश्लेषण भरपर्दो नदेखिएको टिप्पणी पनि गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline