उत्तर कोरियाले फेरी गर्याे छोटो दूरीको मिसाइल प्रक्षेपण

उत्तर कोरियाले फेरी गर्याे छोटो दूरीको मिसाइल प्रक्षेपण

  • शनिबार, बैशाख २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एजेन्सी, वैशाख २१ । शनिबार उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ ।उत्तर कोरियाले एउटा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको समाचार संस्था ‘योनहाप’ले जनाएको छ ।

होदो क्षेत्रमा मिसाइल प्रक्षेपण गरिएको बताइएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणकाबारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग गएको फेब्रुअरीमा भएको उत्तर कोरियाली नेता किम जोङ–उनको वार्तामा सहमति नजुटेपछि उत्तर कोरियाले परमाणु गतिविधि पुनः तीव्र बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ