भाषण गर्दागर्दै नेता पटेललाई मञ्चमै थप्पड (भिडियाेसहित)

भाषण गर्दागर्दै नेता पटेललाई मञ्चमै थप्पड (भिडियाेसहित)

  • शुक्रबार, बैशाख ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

६ चैत, काठमाडाैं । मञ्चमा भाषण गरिरहेका बेला कांग्रेस आईका नेता हार्दिक पटेललाई एक युवाले थप्पड हानेका छन् । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’मा भाषण गरिररहेका उनलाइ एक व्यक्तिले दायाँ तर्फबाट मञ्चमा उक्लिएर थप्पड हानेको भिडियो फुटेज टेलिभिजनहरुले देखाएका छन् ।

थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए ।

कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन् । कानूनी अवरोधका कारण उनी कांग्रेसबाट चुनाव लड्न भने पाएनन् ।

भिडियाे हेर्नुहाेस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ