पानीजहाज ठोक्किदा दुई सय मिटर लामो पुल भाच्चियाे

पानीजहाज ठोक्किदा दुई सय मिटर लामो पुल भाच्चियाे

  • आइतवार, चैत्र २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एजेन्सी, चैत २४ । पानीजहाज ठोक्किदा दुई सय मिटर लामो पुलको एउटा खण्ड भत्केको छ ।ब्राजिलको दक्षिणी क्षेत्र परा राज्यको नुजु नदीमाथि रहेको पुल भाचिएकाे हाे ।

पुल भत्किदा पुलमाथि गुडिरहेको दुईवटा कार नदीमा खसेको बताइएको छ । ८६० मिटर लामो सो पुल भत्केपछि सर्वसाधारणलाई आवत–जावतमा कठिनाइ भएको छ ।

पानीजहाजमा रहेका चालकदलका पाँच जना सदस्य भने सकुशल रहेको बताइएको छ ।

यसैबीच पुल भत्किएपछि परा राज्यका प्रमुख एल्दर बाहबाल्योले राज्यमा संकटकाल घोषणा गरेका छन् । उद्धारकर्मीहरुले पुलको भग्नावशेष पन्छाउने कार्य जारी राखेका छन् । पुलमा खिया लागेका कारण भत्किएको अनुसन्धानबाट खुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ