इन्टरनेटमा खराब सामग्री अनुगमनको जिम्मेदारी कम्पनी एक्लैका लागि अत्यन्त बृहत्:जुकरवर्ग

इन्टरनेटमा खराब सामग्री अनुगमनको जिम्मेदारी कम्पनी एक्लैका लागि अत्यन्त बृहत्:जुकरवर्ग

  • आइतवार, चैत्र १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं । फेसबुका संस्थापक मार्क जुकरवर्गले इन्टरनेटका सामग्रीहरुको नियमनका लागि अनुगमनकर्ता र सरकारले थप सक्रियता देखाउनु पर्ने बताएका छन् ।

वासिंटन पोष्टमा एक पत्र प्रकाशित गर्दै उनले इन्टरनेटमा खराब सामग्री अनुगमनको जिम्मेदारी कम्पनी एक्लैका लागि अत्यन्त बृहत् हुने भन्दै नयां नियम बनाउन आग्रह गरे ।

सबै वेभसाइटहरुमा नयां नियम आवश्यक रहेको भन्दै जुकरवर्गले प्राविधिक कम्पनीहरुमा यस्ता नियम लागु गर्नु पर्नेमा जोड दिए ।

यसबाट मात्रै नकारात्मक सामग्रीहरु चाडैं फैलन नसक्ने उनको विश्वास छ ।

न्यूजिल्याण्डको क्राइस्ट चर्चमा आक्रमणकारीले आक्रमणको प्रत्यक्ष भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको दुई हप्तापछि फेसबुकका प्रमुखको यस्तो भनाइ आएको हो । उक्त आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ