क्राईस्टचर्चको आम हत्या पछि न्युजील्याण्डद्धारा हतियारमा प्रतिवन्ध लगाउने घोषणा

क्राईस्टचर्चको आम हत्या पछि न्युजील्याण्डद्धारा हतियारमा प्रतिवन्ध लगाउने घोषणा

  • बिहिबार, चैत्र ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी चैत्र ७ । न्युजील्याण्डको क्राइष्ट चर्च स्थित मस्जिदमा अष्ट्रेलियाई मुलका बन्दुकधारीले ५० जनाको ज्यान लिने गरी गोली चलाए पछि त्याहा हतियार प्रतिवन्ध लाग्ने भएको छ ।
न्युजील्याण्डका प्रधानमन्त्री जेसिंडा आर्डनले देशमा सबै प्रभारका सेमी अटो हतियारमा प्रतिवन्ध लगाउने घोषणा गरिन् ।
ब्रेटन टेरेन्ट नामका हतियार धारीले गोली बर्षाउदा ती मानिसहरुको ज्यान गएको थियो । ती अभियुक्त अहिले जेलमा रहेका छन् । त्याहा कानुनी रुपमा अनुमति लिएर नागरिकले हतियार बोक्न पाउने व्यवस्था थियो ।
अदालतमा हासेँ अभियुक्त ?
यसैबीच अष्ट्रेलियाई मुलका आम हत्याका अभियुक्त ब्रेटन अदालतको पेशीमा गएर बयान दिनु अघि मुस्कुराएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यत्रो मानिस मारेको र प्रहरीको हिरासतमा रहेको बेला पनि मुस्कान ? यो अचम्मको देखिन्छ । उनले कुनै वकिल चाहिदैन म आफै केस लड्छु समेत भने । उनले आफैलाई फासिष्ट घोषित गर्दै जमानत समेत मागेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ