गुगलमाथि एक अर्ब ४९ करोड युरो जरीवाना

गुगलमाथि एक अर्ब ४९ करोड युरो जरीवाना

  • बिहिबार, चैत्र ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

विश्वको प्रशिद्ध सर्च ईन्जिन गुगलमाथि युरोपको प्रतिस्पर्धा आयोगले एक अर्ब ४९ करोड युरो जरीवाना तिर्न भनेको छ । अनलाईन विज्ञापनमा आफ्नो मजवुत स्थितिको दुरुपयोग गर्दै आएको भन्दै जरीवाना तोकिएको प्रतिस्पर्धा आयोगका अधिकारीहरुले जनाएका छन् । दुई वर्ष भित्र तेस्रो पटक प्रतिस्पर्धा आयोगले गुगलमाथि जरीवाना गरेको हो । गुगलले प्रतिस्पर्धा नियमको उलंघन गरेको आरोप लागेको छ ।
युरोपेली संघ प्रतिस्पर्धा आयुक्त मार्गरेट वेष्टेजरलेले ब्रसेल्समा गुगल एडसेन्सको बारेमा जानकारी सार्वजनिक गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी