सन् २०२५ भित्र पाकिस्तानलाई कब्जा गरेर भारतमा गाभ्ने भारतीय नेताको धम्की , पाकिस्तानी आक्रोसित

सन् २०२५ भित्र पाकिस्तानलाई कब्जा गरेर भारतमा गाभ्ने भारतीय नेताको धम्की , पाकिस्तानी आक्रोसित

  • आइतवार, चैत्र ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

भारत र पाकिस्तानबीच चलिरहेको तनावका बीच एक जना भारतीय नेताले सन् २०२५ भित्र पाकिस्तानलाई भारतमा गाभ्ने भने पछि त्यसले पाकिस्तानीहरुमा आक्रोस पैदा गरेको छ ।
ईन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार राष्ट्रिय स्वयसेवक संघका प्रचारक ईन्द्रेस कुमारले २०२५ पछि पाकिस्तान भारतको हिस्सा बन्ने दावी गरेका छन् ।
शनिबार मुम्बईमा भएको एउटा कार्यक्रममा उनले भने लेखेर राख्नुस् पाच सात साल पछि तपाई लाहौर, रावलपिण्डी,सियालकोटमा घर किन्नु हुनेछ र ब्यापार गर्ने मौका पाउनु हुने छ ।
ईन्द्रेसले अखण्ड भारतको सपना चाडै पुरा हुने भन्दै कैलास मानसरोवर जान चीनको पनि भिस्सा नचाहिने , बंगलादेशमा आफ्नो हातले सरकार बनाएको समेत जिकिर गरे । उनले त्यस समयमा लाहौरमा गएर बैठक बस्ने सपना पनि बाँडे । ईन्द्रेसको यो धम्की पछि पाकिस्तानीहरुमा आक्रोस पैदा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ