हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको भारतको दाबी

हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको भारतको दाबी

  • शुक्रबार, माघ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सि, माघ ११ ।

भारतले अहिलेसम्मकै हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको दाबी गरेको छ । भारतीय स्पेस एजेन्सी इसरोले बिहीबार राति संसारकै सबैभन्दा हल्का उपग्रह कलाम –सैट विटू पृथ्वीको कक्षमा स्थापना गरेको जनाएको हो ।

यो उपग्रह कलाम सैटकै एकजना विद्यार्थीले बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै इमेजिंग उपग्रह माइक्रोसैट आर को भी लाई पनि अंतरिक्षमा पठाइएको छ । यी दुवै उपग्रहको एकसाथ उद्घाटन गरिएको हो ।

इसरोका प्रमुख डाक्टर के सिवन ले द संसारकै हल्का उपग्रह कलाम सैट बनाउने विद्यार्थीलाई बधाई दिएका छन् । उनले यो भारतको सम्पत्ति भएकोसमेत बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ