बेकरी पसलमा ग्यास विस्फोट, चार जनाकाे मृत्यु

बेकरी पसलमा ग्यास विस्फोट, चार जनाकाे मृत्यु

  • सोमवार, पुस ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

फ्रान्सको पेरिसस्थित एक बेकरी पसलमा शंकास्पद ग्यास विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

विस्फोटमा भत्किएका भग्नावशेष हटाउने क्रममा थप एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।

घटनामा एक स्पेनीस नागरिकसहित दुई अग्नि नियन्त्रकको उपचारका क्रममा यसअघि नै निधन भएको थियो ।

घटनामा घाइते भएका ९ जनाको अवस्था गम्भीर छ । अन्य ४५ जना घाइतेको अवस्था भने सामान्य रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ