उत्तर कोरियाका राष्ट्रपति किम जोंग श्रीमतीसँग रेलमा चढेर चीनको यात्रामा निस्किए

उत्तर कोरियाका राष्ट्रपति किम जोंग श्रीमतीसँग रेलमा चढेर चीनको यात्रामा निस्किए

  • मङ्लबार, पुस २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

उत्तर कोरियाली नेता किम जोंग उन चीनियाँ राष्ट्रपति सी जिनपिंगको निमन्त्रणा स्विकार गर्दै चीन भ्रमणमा निस्किएका छन् । यसबारे उत्तर कोरियाको राज्य नियन्त्रित मिडियाले पुष्टि गरेको हो ।

सोमबार सार्वजनिक भएका रिपोर्ट अनुसार किमले चीनको यात्रा रेलमार्फत गर्नेछन् ।

‘किम आफ्नी श्रीमती रि–सोल जुसहित जनवरी सातमा चीन पुग्नेछन् र १० तारिखसम्म बस्नेछन्,’ उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले बताएको छ ।

किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ताको मार्ग प्रशस्तका लागि उक्त भेट गरिन लागेको अनुमान छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ