पाकिस्तानले चीनबाट चार वटा अत्याधुनिक युद्धपोत ल्याउने तयारी गरेको छ । चीनले उक्त युद्धपोत द्रुत गतिमा निर्माण गरीरहेको जनाएको छ ।
मिसाईल गाईडेड, एन्टी सिप एण्ड एन्टी डिफेन्स यस युद्धपोतमा भर्टिकल अट्याएक क्षमता समेत भएकाले पाकिस्तानी नौसेनामा यसलाई सामेल गरे पछि उसको क्षमता दुई गुणाले वृद्धि हुने रक्षा अधिकारीहरुले जनाएका छन् ।
चीनीया जनमुक्ति सेनाले तैनाथ गरेको ०५४ एपी मोडलको यो युद्धपोत पछि हिन्द महासागरमा सैन्य शक्ति सन्तुलयन कायम हुने दागी गरिएको छ ।
यसै गरी चीन र पाकिस्तानले सयुक्त रुपमा जे थन्डर नामक लडाकु विमान उत्पादन गरीरहेको पनि जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline