अन्तराष्ट्रिय रुपमा खास गरी अमेरीकाबाट बढ्दो सुरक्षा चुनौतीका कारण चीनले हालै एक गैरपारमाणविक घातक बम बनाएको छ । मदर अफ अल बम ( माब) हल्का लडाकु विमानबाट जुनसुकै स्थानमा पुर्याउन सकिने चीनको रक्षा मन्त्रालयले जनाएको छ । अमेरीकाले यस अघि मदर अफ अल बम बनाएको थियो । जसलाई ओसार्न ठूलो माल बाहक बिमानको जरुरी हुन्छ ।
यस बमले रक्षा प्रतिष्ठान, सुरक्षा भवनहरु, जंगल क्षेत्र, हेलिकप्टर ल्याण्डिगं एरिया निर्माण जस्ता कुरामा मद्धत पुग्ने छ ।
एच ६ बम बर्षकबाट यसलाई खसालेर परीक्षण गरिएको चीनका अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline