कैयौ वर्ष सम्म सकारी कामकाज ठप्प राख्न तयार छुः ट्रम्प

कैयौ वर्ष सम्म सकारी कामकाज ठप्प राख्न तयार छुः ट्रम्प

  • शनिबार, पुस २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षो सम्म सरकारी काम कार्बाही ठप्प राख्न तयार रहेको बताएका छन् ।
दुई सातादेखि सरकारी कामकार्यबाही बन्द रहेको सन्दर्भमा उनले यस्तो प्रतिकृया दिएका हुन् ।
मेक्सीकोको सिमानामा पर्खाल लगाउने विषयमा डेमोक्रयाट पार्टीले सदनबाट अबरोध गर्ने स्थिति आए संकटकाल समेत घोषणा गर्न सक्ने चेतावनी दिए ।
दिवारको लागि बजेट नपाउदा सम्म कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने उनले बताए ।
राष्ट्रपतिको यही अडानका कारण २२ डिसेम्बर देखि सरकारी कर्मचारीले तलव पाउन सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ