चीनले पहिलो पटक चन्द्रमाको दोस्रो भागमा मानव रहित यान रोबोर्ट चागं ए ४ उतारेको घोषणा गरेको छ । स्थानीय समय अनुसार बिहान १० बजेर २६ मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा यान उत्रेको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस यानले भू विज्ञानको चित्रित गर्नुका साथै जैविक प्रयोगका विषयमा पनि जानकारी दिने चीनको स्पेस एजेन्सीले जनाएको छ ।
यो क्षेत्रमा अहिले सम्म कुनै पनि राष्ट्रले यान पठाउन सकेको थिएन ।
सन् २००३ मा चीनले मानव चन्द्रमामा पठाएको थियो । चीनको यो मिसन विज्ञानमा नयाँ सफलताको रुपमा हेरिएको छ । अमेरीका र रुस पछि चन्द्रमामा खोज गर्ने चीन तेस्रो मुलुक हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
