अमेरीकी अन्तरीक्ष एजेन्सी नासाले मंगलग्रहमा यान अवतरण गराएको छ । गएराति पौनै २ बजे उक्त यान मंगलग्रह पुगेको अधिकारीहले बताएका छन् ।
उक्त रोबोर्ट यान ७ मिनेटको कठिन संघर्ष पछि अवतरण गरेको र सन्देश पठाइरहेको थियो । यस मिसनले मंगलग्रहको जमिन र भित्री भागको अध्ययन गर्ने छ ।
एलिसियम प्लानिशिया नामक सम्म मैदानमा उक्त यानले अवतरण गरेको हो ।
यस यानले मंगलग्रहको बारेमा अरबौ पुराना रहस्यहरु पत्ता लगाउने छ । अहिले पृथ्वीमा बढ्दो खतराका कारण मंगलग्रहमा बसोबासको परिकल्पना समेत हुदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline