पाकिस्तान स्थित चीनीया दुतावासमा भएको हमला भारतीय जासुसी संस्था रअको सहयोगमा भएको प्रहरीको दावी

पाकिस्तान स्थित चीनीया दुतावासमा भएको हमला भारतीय जासुसी संस्था रअको सहयोगमा भएको प्रहरीको दावी

  • आइतवार, मंसिर ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

पाकिस्तान स्थित चीनीया वाणिज्य दुतावासमा भएको आतकवादी हमलामा भारतीय जासुसी संस्था रअको सहयोग रहेको प्रहरी अधिकारीहरुले दावी गरेका छन् ।
चीनीया दुतावासमा भएको हमलामा तीन जनाको मृत्यु भएको थियो ।
अधिकारीहरुले चीन र पाकिस्तानबीचको बढ्दो आर्थिक तथा कुटनीतिक सम्बन्ध बिगार्ने उदेश्यले हमला भएको जिकिर गरेका छन् ।
बलुचिस्तानमा रअले शसस्त्र समुह र पाकिस्तान विरोधी समुहहरुलाई लगानी गर्ने गरेको यस अघि पनि समाचार आउने गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ