ग्वाटेमालामा ज्वालामुखीको प्रकोप, ४ हजारलाई सुरक्षित ठाउँ सारियो

ग्वाटेमालामा ज्वालामुखीको प्रकोप, ४ हजारलाई सुरक्षित ठाउँ सारियो

  • मङ्लबार, मंसिर ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी, मंसिर ४ ।
फ्युगो नामक ज्वालामुखी विष्फोटका कारण ग्वाटेमालाका ४ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

एंटीगुआ शहरको दक्षिण पश्चिमी क्षेत्रमा ज्वालामुखीको लप्कासहित लाभाहरु फैलिदैं गएको बीबीसीले उल्लेख गरेको छ ।

गत जुनमा पनि ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा २ सय बढी मानिसको मृत्यु भएको थियो भने सयौं विस्थापित भएका थिए ।

तीव्र गतिमा फैलिएको खरानी र तातो ग्यासका कारण कयौं प्रभावित बनेका थिए । खरानी, ताता लाभा तथा आगोका लप्काह ३२ सय फिट भन्दा माथिको उचाइसम्म पुगेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ